Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यो ऐनको नाम “भन्सार ऐन, २०६४” रहेको छ। का यो ऐन संवत्‌ २०७५ साल भाद्र १ गतेदेखि लागू भएको ।

(२) यो दफा तुरुन्त प्रारम्भ हुनेछ र अन्य दफाहरु नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछन्‌